काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ ।
मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रति तोला २ हजार रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ रुपैयाँले बढेर ३ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ५ हजार ७ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आज पनि त्यही भाउ रहेको छ ।











प्रतिक्रिया दिनुहोस्