Skip to content

मन्त्रिपरिषदबाट बजेट अनुमोदन

nabil bank

काठमाडौं । मन्त्रिपरिषदको बैठकले बजेटलाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले बजेटलाई अनुमोदन गरेको हो ।

केही बेरमा शुरु हुने सदनको सयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime