Skip to content

अर्थतन्त्र सरकारको प्रयासले सुधार : अर्थमन्त्री पुन

nabil bank

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारको निरन्तर प्रयासले अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले सरकारको प्रयासले अर्थतन्त्रमा सुधार भएको र सरकारले निजी क्षेत्रको आत्मबल बढाउदै गएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime