Skip to content
Prabhu

नयाँ चरणको आर्थिक सुधार आवश्यक छ

काठमाडौं । नयाँ चरणको आर्थिक सुधारको आवश्यकता रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

समाजबाट उन्मुख आर्थिक विकासका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको अर्थमन्त्री पुनको भनाइ थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal