Skip to content

बंगलादेशमा विद्युत् निर्यात व्यवस्था गरिने

nabil bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बंगलादेशमा विद्युत् निर्यातको व्यवस्था गर्ने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बेजेट भाषणमा यस्तो बताएका हुन् ।

अहिले सरकारले भारतमा मात्रै विद्युत बिक्री गर्दै आएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime