Skip to content

सुनको मूल्य तोलाको ४८ सय रुपैयाँ घट्यो, चाँदी कति ?

nabil bank

काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य भारि अंकले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको ४ हजार ८०० रुपैयाँ घटेको छ । यसैगरी, आज चाँदीको मूल्य तोलाको २२५ रुपैयाँ घटेको छ ।

आज सुन तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँमा कारबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, बिहीबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख १७ हजार रुपैयाँ र बुधबार प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलाको २२५ रुपैयाँ घटेर ५ हजार २७० रुपैयाँ कायम भएको छ । शुक्रबार ४ हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi