Skip to content

फागुनसम्म ७ खर्ब ५१ अर्ब राजस्व संकलन, लक्ष्यको ८२.६० प्रतिशत मात्रै प्राप्त

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले ७ खर्ब ५१ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम फागुनसम्म राखिएको लक्ष्यको करिब ८२.६० प्रतिशत मात्रै हो।

राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) का अनुसार चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने वार्षिक लक्ष्य राखेको छ। उक्त लक्ष्य अनुसार सरकारले फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य छ । तर, फागुन ३० गतेसम्म आइपुग्दा कुल ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ मात्र राजस्व उठेको देखिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima