काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य सामान्य बढेको छ । मंगलबार सुनकोे मूल्य तोलाको ४०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ७० रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य तोलाको ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको ७० रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ५ हजार २६५ रुपैयाँ कारोबार भएको थियो ।











प्रतिक्रिया दिनुहोस्