Skip to content

मातृ नवजात शिशु स्याहारका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन

nabil bank

 

काठमाडौं । सरकारले आमा सुरक्षा तथा मातृ नवजात शिशु स्याहारका लागि ३ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime