Skip to content
Prabhu

बृद्धभत्ता बढेन, १ खर्ब १६ अर्ब आगामी वर्ष खर्च हुने

काठमाडौं । सरकाले बृद्धभत्ताको रकमलाई यथावत राखेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको लागि १ खर्ब १६ अर्ब रुपैयाँ बृद्धभत्ता लगायतका कार्यक्रम सञ्चालनको लागि खर्च हुने जानकारी दिए ।

अहिले ६८ वर्ष उमेर पुरा भएको व्यक्तिले महिनाको ४ हजार पाउने व्यवस्था रहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal