Skip to content

पर्यटन मन्त्रालयका लागि ११ अर्ब बढी विनियोजन

nabil bank

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका लागि ११ अर्ब बढीको बजेट विनियोजन गरेको छ । मंगलबार बजेट भाषण गर्दै अर्थमन्त्री बर्षमान पुनले मन्त्रालयका लागि ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेका ह्न ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime