काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ लाख युवालाई स्वारेजगार बनाउने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले युवा स्वरोजगारका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन् ।
यो कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन: सेयर बजारमा मार्केट म्यानुपुलेसन गर्नेलाई जेल
सर्वोच्चको फैसलाले ४० भन्दा धेरै उद्योग खर्बौँको संकटमा, त्रसित उद्योगी पलायन हुने जोखिम
धितोपत्र बोर्डको अध्यक्षका लागि ४ दर्जनको आवेदन
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक, हाम्रो सगरमाथा बहुउद्देश्यीयदेखि गौतम श्रीसम्म, कुनमा कति ?
प्रतिक्रिया दिनुहोस्