Skip to content
Prabhu

स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न १ अर्ब बजेट विनियोजन

 

काठमाडौं । सरकारले स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटमा स्टार्टअप व्यवसाय समेटिने बताएका हुन् ।

स्टार्टअप व्यसायलाई प्रवर्द्धन गर्न स्टार्टअप बोर्ड गठन गरिने उनले बताए । त्यसैगरी स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न १ अर्बको स्टार्टअप कोष समेत खडा गरिने उनले बताए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal