Skip to content
Prabhu

साइपालमा बैंक शाखा खोलिने

 

काठमाडौं । सरकारले बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने बताएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले साइपालमा बैंकको शाखा खोलिने बताएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal