Skip to content

अर्थमन्त्री रामेश्वर खनालको ‘कुलिङ पिरियड’ सुरु, मन्त्रालय नजाने

nabil bank

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालका कुलिङ पिरियड सुरु भएको छ ।

उनले आजदेखि मन्त्रालयका काम कारबाहीमा सहभागी नहुने जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो कुलिङ पिरियड सुरु भएको जानकारी गराएका छन् । ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज ।’

खनालले आगामी दिनमा आफ्नो नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउन आग्रह गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi