Skip to content

एक वडा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरिने

nabil bank

 

काठमाडौं । सरकारले एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ लागिको बजेट मार्फत एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

यो कार्यक्रमका लागि सरकारले १४ अर्ब ४१ करोड विनियोजन गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime