Skip to content
Prabhu

स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब बढी बजेट विनियोजन

 

काठमाडौं । सरकारले आगामी वर्ष स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब बढीको बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले स्वस्थ्य बिमा कार्यक्रका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका हुन् ।

स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गरिने बताउँदै अर्थमन्त्री पुनले स्वास्थ्य बिमा कर्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गरिने पनि बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal