Skip to content

सुनको मूल्यमा भारि गिरावट, कतिमा भइरहेको छ कारोबार ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

आज सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ११५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi