काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आर्थिक ऐन नहेरि बजेटमा बोल्न नसकिने बताएका छन् । बजेट पछिको संक्षिप्त प्रतिक्रिया दिदै मल्लले अहिले बजेट ठिकै आएको बताउँदै ऐन नहेरि बोल्न नसकिने बताएका हुन् ।
करका दरहरुमा भने आर्थिक ऐन नहेरी अहिले केही बोल्न नसकिने मल्लले बताएका छन् । उनले खर्चको अनुमान भन्दा पनि श्रोतको बारे गम्भीर हुनु पर्ने प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्