Skip to content
Prabhu

बढ्यो मदिरा,बियर र चुरोटमा कर,जुस पिउन पनि महंगो पर्ने

काठमाडौं । सरकारले बियर,मदिरा तथा चुरोटमा कर बढाएको छ ।

यस्तै सुर्तीजन्य पदार्थमा पनि कर बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले ५ प्रतिशत अल्कोहल भएको बियरमा ५ रुपैयाँले अन्तःशुक्क बढाएका छन् । २३५ रुपैयाँ लाग्ने अन्तःशुल्कलाई २४० बनाइएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

मदिरामा पनि करिब १०० रुपैयाँसम्म युपी हेरेर अन्तःशुल्क बढेको छ । यस्तै जुसहरुमा पनि सरकारले ५० पैसासम्म अन्तःशुल्क बढाएको छ ।

चुरोटमा पनि अन्तःशुल्क बढेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्