Skip to content

उद्योग मन्त्रीमा अमरेश सिंह पक्का

nabil bank

काठमाडौं । रास्वपाका सांसद अमरेस कुमार उधोग मन्त्री बन्ने पक्का भएको छ । उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।

२१ फागुनको निर्वाचनमा उनले सर्लाही क्षेत्र नम्बर ४ मा जितेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi