काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार उक्त हेलिकप्टर आज दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन भएको हो ।
हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजीकार्य तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस्