Skip to content
Prabhu

बजेट सन्तुलित आएको छः अर्थमन्त्री पुन

 

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सन्तुलित रुपमा आएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । बजेट सार्वजनिकपछि आएका प्रतिक्रियालाई हेर्दा बजेट सन्तुलित आएको देखिएको अर्थमन्त्री पुनले बताएका हुन् ।

बजेट सार्वजनिक पछिको पत्रकार सम्मेलनपछि अर्थमन्त्री पुनले प्रतिपक्षी दल, र सञ्चार माध्याममा आएका प्रतिक्रियालाई हेर्दा बजेट सन्तुलित आएको उनको दाबी छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal