Skip to content
Prabhu

निजी क्षेत्रलाई साथमा लिएर विकास गर्न सकिन्छ

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पनुले देशकको विकासका लागि निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुपर्ने बताएका छन् । बजेट सार्वजनिक पछिको पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

देशको विकास गर्नका लागि सरकार एक्लैले गर्न नसक्ने भन्दै निजी क्षेत्रलाई साथै लिएर अघि बढ्ने उनको भनाइ थियो । ‘यो विश्वको अध्यास पनि हो, हामीले पनि यसलाई आत्मसाथ गरेर अघि बढ्नु पर्छ,’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal