Skip to content
Prabhu

बजेटले आशा जगाउने प्रयास गरेको अर्थमन्त्री पुनको दाबी

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले आशा जगाउने प्रयास गरेको बताएका छन् । बजेट सार्वजनिक पछिको पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले बजेट आशा जगाउने प्रयास समेटर आएको बताएका हुन् ।

आर्थिक सूचकांकमा निकै दबाब रहेको अवस्थामा बजेट निमार्ण गर्नु चुनौतिपूर्ण भएको भन्दै यो बजेटले आशा जगाउने उनको दाबी छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal