Skip to content

सुनको मूल्य ७४ सय रुपैयाँले बढ्यो, चाँदी कति ? 

nabil bank
काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलाको ७ हजार ४०० रुपैयाँले बढेको छ । यसैगरी, आज चाँदीको मूल्य तोलाको १०० रुपैयाँ बढेको छ ।
बुधबारको बजारमा सुन २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस हप्ताको अघिल्लो कारोबार दिनहरू मंगलबारको बजारमा सुन तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा, सोमबार सुनको मूल्य तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यसैगरी, आइतबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८६ हजार थियो ।  यसैगरी, आज चाँदीको भाउ पनि तोलाको १०० रुपैयाँ बढेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।
यस हप्ताको अघिल्लो कारोबार दिन मंगलबार पनि चाँदीको मूल्य तोलाको १४५ रुपैयाँ बढेर तोलाको ४ हजार ८४५ रुपैयाँ  पुगेको थियो। सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७०० रुपैयाँमा र आइतबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७२० रुपैयाँ थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi