Skip to content
Prabhu

नेताहरुको अनुहार हेरेर बजेट ल्याइएको छैनः अर्थमन्त्री पुन

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेताको अनुहार हेरेर बजेट विभाजन नगरिएको दाबी गरेका छन् । बजेटमा कुनै पनि नेताको क्षेत्रमा धेरै बजेट जान्छ कि भन्ने कुरामा सजग भएर बजेट निमार्ण गरिएको उनको दाबी छ ।

सबै क्षेत्रलाई समान रुपमा बजेटको व्यवस्था गरिएको उनले बताए । कुनै नेताको क्षेत्रमा धेरै बजेट जाने परम्परालाई यो पटक रोकिएको उनको दाबी छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal