Skip to content

सुन–चाँदी मूल्य स्थिर, कारोबार कतिमा हुँदै छ?

nabil bank

काठमाडौं । आइतबार सुन–चाँदी दुवैको मूल्य स्थिर रहेको छ। आन सुन गत बिहीबार कायम मूल्य र चाँदी शुक्रबारको मूल्यमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदी प्रतितोला चार हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi