काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।
प्रहरीले सिरोहियालाई हाजिरी जमानीमा छाडेका हो ।
अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएकोले सिरोहियालाई प्रहरीले छाडेको हो । गतसाता प्रहरीले उनलाई नागरिकता नम्बरको विषयमा पक्राउ गरेको थियो । छोरा सम्भव सिरोहियाको रोहबरमा कैलाशलाई छाडिएको हो ।
प्रतिक्रिया दिनुहोस्