Skip to content

शंकर समूहका अध्यक्ष अग्रवाल रिहा

nabil bank

काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल हिरासतबाट छुटेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको थियो ।

अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले बयान लिएर थुना मुक्त गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi