Skip to content

सुनको मूल्य ४३ सयले घट्यो, चाँदी कति ?

nabil bank

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य तोलामा २ लाख ९४ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा १५० रुपैयाँले घटेर तोलामा ४८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi