Skip to content

बढ्यो सुनचाँदीको मूल्य, सुन तोलाको ३ लाख बढी

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ । मंगलबार भने सुनको मूल्य तोलामा २ लाख ९९ हजार ८ सय रुपैयाँ रहेको थियोे ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १६६ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा ५ हजार ५६ रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi