Skip to content

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नयाँ नियुक्ति,अध्यक्षमा प्युठानका आचार्य

nabil bank

काठमाडौँ । मन्त्रिपरिषद्को निर्णयअनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नयाँ जिम्मेवारी तोकिएको छ। समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य (प्युठान)लाई नियुक्त गरिएको छ।

त्यसैगरी सदस्य पदमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर)लाई मनोनयन गरिएको सरकारले जनाएको छ।

सरकारका अनुसार उक्त समिति मार्फत समस्याग्रस्त सहकारीहरूको अवस्था मूल्यांकन, समन्वय र व्यवस्थापन सम्बन्धी आगामी काम अघि बढाइनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi