Skip to content

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदी मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ रहेको छ । बुधबार प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो । बुधबार प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi