काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ पदाधिकारीका लागि निर्वाचनको चहलपहल सुरु भएको छ। सोमबारदेखि सुरू भएको साधारण सभाले आज नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।

साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन् । बाँकी पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ ।
















प्रतिक्रिया दिनुहोस्