Skip to content

उद्योग वाणिज्य महासंघको निर्वाचनमा १६ सय मत खस्यो

nabil bank
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कुल २ हजार १०९ मतमध्ये हालसम्म १ हजार ६०० मत खसेको छ। निर्वाचन अधिकृत लीलामणि पोखरेलका अनुसार मतदान प्रक्रिया जारी छ।
उनका अनुसार जिल्ला–नगरतर्फ १२९, एसोसिएटतर्फ १ हजार ८५०, वस्तुगततर्फ १०७, जिल्ला–नगर उद्योग तर्फ १७ र दि-राष्ट्रियतर्फ ८ मतदाता रहेका छन्। यी सबै मतमध्ये हालसम्म १ हजार ६०० मत खसेको हो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi