Skip to content

महासंघमा यी हुन विजयी उम्मेदवार, नयाँ कार्यसमितिमा को को आए?

nabil bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। महासंघको विधानको व्यवस्था अनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् ।

यसैगरी, एसोसियटतर्फको उपाध्यक्षमा प्रवल जंग पाण्डे निर्वाचित भएका छन्। यसैगरी, एसोसियट महिला सदस्यमा जुना माथेमा ११५६ र अभिज्ञा मल्ल १०५९ मतसहित निर्वाचित भएका छन् ।

एसोसिएट सदस्यतर्फ सचिन ढकालले १३१८, हेमन्त गोल्छा १२०२, अम्बिका प्रसाद पौडेल ११८३, उज्ज्वल कुमार श्रेष्ठ ११५६, शक्ति कुमार बेगानी ११४२, ऋषि अग्रवाल ११२२ र सुशिल थापा १०९४ मत ल्याएर विजयी भएका छन् ।

यसैगरी,एसोसिएट सदस्यतर्फ राजेश कुमार अग्रवाल १०८२, सुयस प्याकुरेल १०६९, रामशरण भण्डारी १०४३, बाबुकाजी कार्की १००६, दिवश न्यौपाने ९९१, कृष्णलाल महर्जन ९७४, प्रियराज रेग्मी ९५४, ईश्वरबहादुर जीसी ९४९, सुरज उप्रेती ९०७ र बटु लामिछाने ८६० मत ल्याएर विजयी भएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi