Skip to content

करको बोझ भटाउन करका संरचनाको पुनरावलोक गर्ने

nabil bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट करका संरचनाको पुनरावलोक गर्नेृ भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम पेश गर्दै यस्तो बताए ।

सरकारले उद्यमी तथा मध्यमवर्गीय परिवारमाथि करको बोझ घटाउन करका संरचनाको पुनरावलोक गर्न लागेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi