काठमाडौं । सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरे ।
उनले आगामी आर्थिक वर्ष त्यसका लागि पूर्वतयारी गर्ने बताए ।












प्रतिक्रिया दिनुहोस्