Skip to content

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ ।

बुधबार सुन बजारमा प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने ३ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ ।

बुधबार तोलामा ५ हजार ७१० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार ३५ रुपैयाँले बढेर तोलामा ५ हजार ७४५ रुपैयाँ पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi