Skip to content

सुनको मूल्य तोलाको ४५ सय रुपैयाँ घट्यो, चाँदी कति ? 

nabil bank
काठमाडौं । आइतबार सुन–चाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलाको ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ रहेको थियो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँ कायम भएको छ । गत शुक्रबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार ३९० रुपैयाँ रहेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi