Skip to content

स्वीजरल्याण्ड र चीन सरकारले दिएको अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

nabil bank

काठमाडौं । आज सबेको मन्त्रिपरिषदको बैठकले स्वीजरल्याण्ड र चीन सरकारले दिएको अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्रयांक अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै आजको बैठकले अरनिको राजमार्ग सुधार गर्न चिन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi