Skip to content

सुनको मूल्य तोलाको १९ सय रुपैयाँ बढ्यो, चाँदी कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको १ हजार ९०० रुपैयाँ बढेर २ लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ। आइतबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि तोलाको १४० रुपैयाँ बढेर ५ हजार १५० रुपैयाँ पुगेको छ । आइतबारको बजारमा चाँदीको मूल्य लोताको ५ हजार १० रुपैयाँ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T