Skip to content

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

nabil bank
काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलाको १ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ९० रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९२ हजार ८०० रुपैयाँ थियो ।
यसैगरी, आजको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi