Skip to content

विराटनगरबाट काठमाडौं आउँदै गरेको सौर्य एयरको जहाजमा चरा ठोक्कियो

 

काठमाडौं । विराटनगरबाट काठमाडौं आउँदै गरेको सौर्य एयरको जहाजमा चरा ठोक्किएको छ । सौर्यको उडान नम्बर एसवान ७२२ मा चरा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

विराटनगरबाट उडेको उक्त जहाज अवतरणका क्रममा चरा ठोक्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्