काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने बताएका छन् ।
वाग्लेले आज संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दैं यस्तो बताए ।
प्रदेशगत रुपमा बागमती र गण्डकी बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय औषत भन्दा कम हुने बताए ।












प्रतिक्रिया दिनुहोस्