Skip to content

नेपालीको प्रतिव्यक्ति १ हजार ५१३ अमेरिकी डलर: सबैभन्दा धेरै बागमती, कम मधेशको (पूर्णपाठ)

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर हुने भएको छ ।

प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ तथा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २४४ पुग्ने अनुमान रहेको अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बताए ।

वाग्लेले आज संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दैं यस्तो बताएका हुन् ।

प्रदेशगत रुपमा तुलना गर्दा चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने अनुमान छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi