Skip to content

विजय लामा र भावना पन्तलाई जहाज उडाउन प्रतिबन्ध

nabil bank

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल वायु सेवा निगमका दुईजना पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणले वरिष्ठ पाइलट विजय लामा र भावना पन्तलाई उडानमा प्रतिबन्ध लगाएको हो ।

नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट लामा र पन्तलाई प्राधिकरणले अर्को सूचना जारी नभएसम्म उडानमा प्रतिबन्ध लगाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime