काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा बिजेपी अगाडि देखिएपनि बहुमत नदेखिएको हुँदा भारतीय सेयर बजार ओरालो लागेको छ ।
नेपाली समय अनुसार ८ः१५ देखि मतगणना शुरु भएको थियो ।
अहिलेसम्मको मतगणनामा बिजेपीको गठबन्धन र कांग्रेसको गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ ।
यसको प्रभाव स्वरुप भारतीय सेयर बजार ओरालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्