काठमाडौं । सरकारले निःशुल्क वितरण गर्ने मध्ये २५ प्रकारका औषधि नेपालमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ ।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्